प्रिमियर इन्स्योरेन्स द्वारा बुनिलालको परिवारलाई १० लाखको चेक हस्तानान्तरण
वीरगंज । वीरगंज महानगरका फायरमैन बुनिलाल चौरसियाकी पत्नी फुलपति देवीलाई १० लाख रुपैयाँकोे प्रदान गरिएको छ । प्रिमियर इन्स्योरेन्स कम्पनिमा वीरगंज महानगरका सबै कर्मचारीको विमा भएको अवस्थामा उनको मृत्यु भएपछि...