टेलिकमले गर्यो प्रिपेड ग्राहकहरूका लागि अनलाइन केवाईसी अपडेट परीक्षण शुभारम्भ
काठमाडौँ । नेपाल टेलिकमले अनलाइन केवाईसी अपडेट परीक्षण शुभारम्भ गरेको छ । दूरसञ्चार कार्यालय, सुनधाराबाट जीएसएम प्रिपेड सिम कार्ड प्रयोगकर्ता ग्राहकहरूको कम्पनीमा रहेको ग्राहक विवरण क्युआर कोडबाट लिंक प्राप्त गरी...