गुणस्तरीय तथ्यांकका लागि मुख्य प्रशिक्षक प्रशिक्षण प्रारम्भ
काठमाडौँ । ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नाराका साथ राष्ट्रिय आर्थिक गणना २०८२ को पूर्वतयारी स्वरूप मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम प्रारम्भ भएको छ । जिल्ला आर्थिक गणना अधिकारी...