फास्ट ट्रयाकबाट प्राध्यापक नियुक्ति प्रक्रियाप्रति प्राध्यापक संघ-संगठनले जनाए विरोध
काठमाडौँ। त्रिविका प्राध्यापक संघ संगठनले फास्ट ट्रयाकबाट प्राध्यापक नियुक्ति गर्नु खुल्ला प्रतियोगिताको मर्मविपरीत भएको बताएका छन् । प्राध्यापक संघ संगठनले त्रिवि सेवा आयोगका अध्यक्ष घनश्याम भट्टराईलाई सच्याउन माग गर्दै ज्ञापन...