पछिल्लो २४ घण्टामा प्राकृतिक विपदबाट चार जनाको मृत्यु, १४ घाइते
काठमाडौँ । पछिल्लो २४ घण्टामा विभिन्न प्राकृतिक विपद् घटनामा चार जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा ७३ वटा विपद् घटना दर्ता भएका...