विपदमा तातेको राज्य, सुधार्नुपर्ने आचरण
प्राकृतिक विपत्ति रोक्न सकिन्न, तर यो बेला कर्मचारीतन्त्रदेखि नागरिकसम्म सबैले आ-आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक योगदान दिन सक्दा जस्तै विपत्तिसँग पनि जुध्न र अधिकतम जनधनको क्षति रोक्न सकिन्छ । यसपालिको मनसुन उत्तरार्धतिर...