रास्वपाद्वारा आजदेखि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया सुरु, दुई दिनपछि प्राइमरी भोटिङ हुने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ। पार्टीले आज र भोलि ‘ब्लूप्रिन्ट संवाद’ तथा ‘शून्य समय’ कार्यक्रममार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको प्रवक्ता मनिष...