विदेशबाट फर्केर स्वदेशमै प्रांगारिक तरकारी खेतीमा रमाउँदै महेन्द्रप्रसाद
चितवन । महेन्द्र प्रसाद पौडेल वि.सं. २०६९ सालमा रोजगारीका सिलसिलामा विदेश हानिएका थिए । चितवन कालिका ५ पदमपुरका उनीसँग करिब ३ वर्ष खाडीमूलुकमा रही निकै संघर्षपूर्ण जिवन व्यतित गरेको अनुभव...