प्रहरी वृत्त बानेश्वरमा तोडफोड तथा आगजनी गर्ने पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले जेन जेड आन्दोलनका क्रममा प्रहरी वृत्त नयाँबानेश्वरको भवन तोडफोड तथा आगजनी गर्ने एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले भदौ २४ गते प्रदर्शनको क्रममा सिंहदरवार,...