पूर्व गृहमन्त्री लेखक पक्राउसँगै प्रहरी परिसर भद्रकाली ल्याइँदै
काठमाडौँ । पक्राउ गरिएका पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरी परिसर भद्रकाली ल्याइँदै छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एक प्रहरी अधिकारीका अनुशार उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट केही बेरअघि प्रहरीले...