महानिरीक्षक थापाद्वारा प्रहरी निरीक्षक आधारभूत तालिमको उद्घाटन
काठमाडौँ । प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुक्रबार आयोजित कार्यक्रमबीच १-१८४औँ समूहको प्रहरी निरीक्षक आधारभूत तालिमको उद्घाटन सम्पन्न भएको छ । सो अवसरमा...