प्रशासन पिइएमा नासुको तयारी कक्षा सुरु, न्यूनतम शुल्कमा गुणस्तरीय पढाई
काठमाडौँ । लोक सेवा तयारी कक्षा सञ्चालनमा ल्यााएको प्रशासन–पिइएले मंगलबारदेखि नायव सुब्बा (नासु) को तयारी कक्षा सुरु गर्ने भएको छ । प्रशासन–पिइएद्वारा सोमबार नासु तयारीका लागि आयोजना गरिएको अभिमुखीकरण कक्षामा...