उपभोक्ता अधिकार दिवसमा प्रशासनकर्मी हमाल सम्मानित
काठमाडौँ । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा प्रशासन डटकमकी पत्रकार भावना हमाल सम्मानित भएकी छन्। उपभोक्ता अधिकार संरक्षण, जनचेतना अभिवृद्धि तथा सार्वजनिक सरोकारका विषयमा सञ्चारमाध्यममार्फत पुर्याएको योगदानको कदर गर्दै वाणिज्य,...