छाउपडी प्रथा उन्मुलन गर्न साझा प्रतिबद्धता
डोटी । डोटीका स्थानीय तहहरूले छाउपडी प्रथा उन्मुलन गर्न सामूहिक रूपमा साझा प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय डोटीले आइतबार जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको समन्वयात्मक बैठकमा स्थानीय...