प्रशासनिक संरचना पुनरावलोकन समितिले मुख्यमन्त्री पाण्डेलाई बुझायो प्रतिवेदन
काठमाडौँ । गण्डकी प्रदेश सरकारले बनाएको प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई शुक्रबार प्रतिवेदन पेस गरेको छ। प्रादेशिक संरचना पुनरावलोकन गर्न गठित समितिका...