प्रशासनिक व्यवस्थापनमा गम्भीर कमजोरी : कर्मचारी सरुवा र सेवा प्रवाहमा व्यापक असन्तुलन
बारम्बार सरुवा, कर्मचारी अभाव, अतिरिक्त समूहमा कर्मचारी थन्क्याउने र अर्बौं रुपैयाँ पेस्की फर्स्योट नहुने अवस्थाबीच संघीय प्रशासनको दक्षता र जवाफदेहिता कसरी सुनिश्चित हुन्छ ? काठमाडौँ । संघीय संरचनाअन्तर्गत संघ, प्रदेश...