संविधान संशोधनका लागि कार्यदलद्वारा पूर्वउच्च अधिकारी र विज्ञहरूसँग विस्तृत परामर्श
काठमाडौँ । संविधान संशोधनसम्बन्धी बहस पत्र तयार पार्ने उद्देश्यले गठन गरिएको कार्यदलले आज पूर्वसंवैधानिक निकायका प्रमुख, पूर्वमुख्यसचिव, परराष्ट्र तथा प्रशासनिक विज्ञहरूसँग व्यापक छलफल गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...