सय बुँदे शासकीय सुधार योजनामा व्यस्त सिंहदरबारका कर्मचारी, दिउँसै भाग्नेलाईसमेत हतारो र चटारो !
काठमाडौँ । सिंहदरबार यति बेला असामान्य रूपमा सक्रिय देखिएको छ। वालेन शाह नेतृत्वको नयाँ सरकार गठनसँगै अघि सारिएको सय बुँदे शासकीय सुधार योजनाले देशको प्रमुख प्रशासनिक केन्द्रमा कार्य संस्कृतिमा उल्लेखनीय...