रेडियो नेपालको मुख्य नियन्त्रण कक्षमा आगो लाग्दा दुई घण्टा प्रशारण बन्द
काठमााडौं । सिंहदरबारस्थित रेडियो नेपालको केन्द्रीय स्टुडियोको मुख्य नियन्त्रण कक्षमा विद्युत सट हुँदा विद्युत तार जलेर नष्ट भएको छ । राति करिब ११ः४५ बजेतिर विद्युत सट भएपछि करिब दुई घण्टा...