‘यो संविधान मान्दैनौँ, अन्तरिम संविधान चाहिन्छ’ : जेन जेड वार्ता टोली
काठमाडौँ । राष्ट्रपतिसँग वार्ता गर्नका लागि गठन भएको जेन जेड वार्ता समितिले अन्तरिम संविधान निर्माण गरेर कार्यकारी प्रमुखको निर्वाचन गर्नुपर्ने बताएको छ । आज आयोजित पत्रकार सम्मेलनमा जेन जेड वार्ता टोलीका सदस्यहरूले...