प्रविधिको पहुँच दूरदराजसम्म : सञ्चारमन्त्री बाँस्कोटा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आधुनिक सञ्चार तथा प्रविधिको पहुँच दूरदराजससम्मका जनताको पहुँचमा पुर्याइने बताएका छन् । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) ले आयोजना गरेको सूचना प्रविधिसम्बन्धी मेला...