रास्वपाको प्रवास विभाग प्रमुखमा दीपक बोहोरा नियुक्त
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रवास विभागको नेतृत्व परिवर्तन गर्दै नयाँ जिम्मेवारी तोकेको छ। पार्टी केन्द्रीय सचिवालयको आज बसेको बैठकले केन्द्रीय सचिवालय सदस्य दीपक बोहोरालाई प्रवास विभाग प्रमुखको जिम्मेवारी प्रदान...