साढे ४ करोड लागतमा महानगरले लिफ्ट सहितको आकाशे पुल निर्माण गर्ने
काठमाडौँ । ललितपुर महानगरपालिका चक्रपथ सडकमा लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुल निर्माण हुने भएको छ । महानगर प्रमुख चिरिबाबु महर्जनले एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी उक्त अपाङ्गमैत्री आकाशे पुल निमार्ण...