काठमाडौँ गोर्खाजले मोन्टी देसाईलाई प्रमुख प्रशिक्षक घोषणा गर्दै
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को एक फ्रेन्चाइज काठमाडौँ गोर्खाजले हाइ प्रोफाइल प्रशिक्षक भित्र्याउने भएको छ । नेपाली राष्ट्रिय टीमका पूर्व प्रमुख प्रशिक्षक मोन्टी देसाईले एनपीएलको दोस्रो संस्करणमा काठमाडौँ...