दुई दर्जन प्रमुख नापी अधिकृतको सरुवा, डिल्ली बजारमा सुवेदी
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ठुलो सङ्ख्यामा प्रमुख नापी अधिकृतहरूको सरुवा गरेको छ । मन्त्रालयले मातहत कार्यरत दुई दर्जन निर्देशक तथा प्रमुख नापी अधिकृतहरूको फेरबदल गरेको...