जसपा नेपालकी केन्द्रीय सदस्य प्रमीला पार्टीबाट निष्कासित
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले केन्द्रीय सदस्य प्रमीलाकुमारी सिंह पार्टीबाट निष्कासित गरेको छ । समाजवादी महिला संघकी उपाध्यक्षसमेत रहेकी सिंहलाई पार्टीबाट निष्कासन गरिएका केन्द्रीय कार्यालयका सचिव पेशल ढकालले जनाएका...