‘प्रधान सेनापति ट्रफी २०८२’ आजदेखि सुरु
काठमाडौँ । सैनिक मुख्यालय जंगी अड्डास्थित खेल मैदानमा यस वर्षको ‘प्रधान सेनापति ट्रफी’ प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रधान सेनापति अशोकराज सिग्देलले प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिता उद्घाटनका अवसरमा...