प्रधानन्यायधीश जबराले तोके नौवटा इजलास
काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिहीबारका लागि नौवटा इजलास तोकेका छन् । प्रधानन्यायाधीश जबराले आज पनि सबै खाले मुद्दाको पेशी तोकेका हुन् । सर्वोच्चका अनुसार आजका लागि तोकिएको...