प्रदेश पर्यटन बोर्ड खारेज गर्ने निर्णयप्रति उच्च अदालत विराटनगरद्वारा कारण देखाउ आदेश जारी
विराटनगर । उच्च अदालत विराटनगरले प्रदेश पर्यटन बोर्ड खारेज गर्ने निर्णयप्रति प्रदेश सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । बोर्डका सदस्यद्वय देवी गौतम र उमेश घिमिरेद्वारा दायर रिटमा...