प्रदेश अधिवेशन तयारीका लागि रास्वपाले पाँच प्रदेशमा तोक्यो केन्द्रीय प्रतिनिधि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रदेश अधिवेशनलाई लक्षित गर्दै पाँचवटा प्रदेशका लागि केन्द्रीय प्रतिनिधिहरूको जिम्मेवारी तोकेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगको मंगलबार बसेको बैठकले अधिवेशन व्यवस्थापन, समन्वय...