पाउडर प्लान्टको शिलान्याससँगै सडकमा दूध पोख्नुपर्ने अवस्थाको अन्त्य हुन्छ : मुख्यमन्त्री पौडेल
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले किसानले उत्पादन गरेको दूध सडकमा पोख्नुपर्ने अवस्थाको अन्त्य हुने बताएका छन् । प्रदेश दुग्ध विकास बोर्डले सञ्चालन गर्न लागेको दुग्ध पाउडर प्लान्टको शिलान्यास...