आज बस्ने एमाले सुदूरपश्चिम कमिटीको बैठक अवैध : उपाध्यक्ष रावल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज (मंगलबार) हुने नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक दश बुँदे सहमति विपरीत भएको बताएका छन् । आज बस्ने बैठकले गर्ने निर्णयसमेत अवैध...