२२ फाल्गुन २०८२, शुक्रबार
काठमाडौँ– १० मा रास्वपाका विष्ट अगाडि
कीर्तिपुर(काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १० को मत गणना भइरहेको छ । पछिल्ला मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले फराकिलो अग्रता लिएका छन् ।...