इन्स्पेक्टर महत पक्राउ
काठमाडौँ । चितवनको खैरहनी इलाका प्रहरी कार्यालयमा कार्यरत इन्स्पेक्टर प्रदीप महत पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालका अनुसार, प्रहरीलाई प्राप्त उजुरीको आधारमा महतलाई अनुसन्धानका लागि नियन्त्रणमा...