हंसपुर नगर प्रमुख यादवप्रति मुख्यमन्त्रीसहित काँग्रेस नेताहरुद्वारा श्रद्धाञ्जली अर्पण
काठमाडौँ । हंसपुर नगरपालिकाका नगर प्रमुख तथा नेपाली काँग्रेस मधेश प्रदेशका कोषाध्यक्ष स्वर्गीय प्रदीप कुमार यादवप्रति काँग्रेसका केन्द्रीय तथा प्रदेशस्तरीय नेतृत्वले सम्मान प्रकट गरेका छन् । यादव मधेश प्रदेश नगरपालिका...