गृहमन्त्री लेखकद्वारा प्रथम महिला प्रहरी सम्मेलन, २०८२ को शुभारम्भ
काठमाडौँ । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा बिहीबार आयोजित विशेष समारोहबीच ‘साझा जिम्मेवारी समान प्रतिबद्धता : प्रहरी सेवामा सशक्त भूमिका’ भन्ने मूल नाराका साथ दुई...