प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै
त्रिवेणी (नवलपरासी) । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता–२०८२, आजदेखि सुरु हुँदैछ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-१६, डण्डामा सुरु हुन लागेको...