मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्नेछौँ :इरान
काठमाडौँ । होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको चेतावनीको इरानले जवाफ दिएको छ । यदि आफ्ना ऊर्जा केन्द्रहरूमा आक्रमण भएमा मध्यपूर्वमा रहेका अमेरिकासँग जोडिएका सबै...