रसिया पढ्न जान लागेका विद्यार्थीलाई अभिभावकको प्रतिविद्धताविना अनुमति पत्र नदिइने
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अभिभावकको प्रतिबद्धता आएपछिमात्रै अध्ययनका लागि रसिया जाने तयारीमा रहेका विद्यार्थीहरूलाई अध्ययन अनुमति पत्र दिइने बताएकी छन् । बिहीबार सिंहदरवारमा अध्ययनका लागि रसिया...