राष्ट्र बैंकले भन्यो-‘प्रतिबन्धात्मक सूचीमा परेकासँग कारोबार नगर्नुस्’
काठमाडौँ । भुक्तानी सेवा प्रदायक (वालेट) कम्पनीले पनि सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा थप काम गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले सोमबार निर्देशन जारी गरेर संयुक्त राष्ट्रसंघको...