प्रतिनिधि सभाबाट सम्पत्ति शुद्धीकरण (तेस्रो संशोधन) विधेयक पारित
काठमाडौँ । प्रतिनिधि सभाले ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव...