काँग्रेस महासमिति सदस्य बुढाथोकी पाटी सदस्यबाट निलम्बित
काठमाडौँ । नेपाली काँग्रेस जिल्ला अनुशासन समिति बाराले काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि शम्भुबहादुर बुढाथोकीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ । जिल्ला अनुशासन समितिले बुढाथोकीलाई पार्टीको साधारण...