नेपालमा ईयू उच्चस्तरीय कूटनीतिक टोलीको भ्रमण, प्रधानमन्त्रीसँग सामूहिक भेट तय
काठमाडौँ । युरोपेली संघ (ईयू) को उच्चस्तरीय प्रतिनिधिमण्डल औपचारिक भ्रमणका क्रममा नेपाल आइपुगेको छ। भ्रमण कार्यक्रमअन्तर्गत टोलीले मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहसँग सामूहिक भेट गर्ने तय भएको छ। प्रधानमन्त्री शाहले यसअघि...