प्रताप भानु मेहताले भने-अर्थतन्त्र सुधारको नीति पपुलिस्ट नेताहरूको प्राथमिकतामा पर्दैन
काठमाडौँ । भारतीय राजनीतशास्त्री प्रतापभानु मेहताले विश्वका कुनै पनि लोकप्रियतावादी नेताहरूले आर्थिक चुनौतीहरूलाई समाधानलाई प्राथमिकता नदिएको बताएका छन् । आग आयोजित एक कार्यक्रममा मेहताले अमेरिकादेखि भारतसम्मका चुनावको उदाहरण दिँदै पपुलिस्ट...