२२ फाल्गुन २०८२, शुक्रबार
जनताको फैसला स्वीकार्नुको विकल्प छैन् : मीनबहादुर शाही
काठमाडौँ । नेकपा एमालेका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जनताको फैसला स्वीकार्नुको विकल्प नभएको बताएका छन् । प्रतिनिधि सभाको निर्वाचनको प्रारम्भिक प्रतिक्रिया दिँदै उनले प्रतिनिधि सभाको निर्वाचनको परिणाम स्वीकारेर अघि...