दमक काँग्रेस नगर सभापति प्रकाश प्रसाईँले दिए राजीनामा, बालेनलाइ समर्थन गर्ने
काठमाडौँ। नेपाली काँग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईँले पार्टीको जिम्मेवारी राजीनामा दिएका छन् । उनले पार्टीको साधारण सदस्यताबाट समेत राजीनामा दिँदै झापा ५ मा रास्वपाका उम्मेदवार बालेन साहलाई सघाउने...