अख्तियार प्रमुखसहित उच्च पदस्थ व्यक्तिलाई धम्की दिएको अभियोगमा प्रकाश पाठक थुनामा
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले विभिन्न गम्भीर आपराधिक आरोपमा पक्राउ परेका प्रकाश पाठकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीश सुदर्शन लामिछानेको इजलासले आरोपको प्रकृति, उपलब्ध प्रमाण तथा घटनाको...