महानिर्देशक सञ्जेलको अध्यक्षतामा २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मूल समारोह समिति गठन
काठमाडौँ । कृषि विभागले यही असार १५ गते २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभाग, बाली विकास तथा कृषि...