सबै किशोरीलाई नि:शुल्क प्याड, १० कक्षासम्म विद्यार्थीलाई खाजाको व्यवस्था गर्ने एमालेको घोषणा
काठमाडौँ । नेकपा एमालेले सबै किशोरीलाई नि:शुल्क प्याड दिने घोषणा गरेको छ । बिहीबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमालेले शिक्षकको मर्यादा राख्दै सामाजिक सुरक्षामा लैजाने घोषणा गरेको छ । विद्यालय...