२१ कार्तिक २०८२, शुक्रबार
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
काठमाडौँ । स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ । शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि...